### *BAIBIAN 8.5" LCD Writing Tablet - अब कागजको झन्झट सकियो!* *तपाईको बच्चाको पहिलो डिजिटल स्लेट अब घरमै!* के तपाईको बच्चा सधैं कागज, कलम रबर मागेर हैरान पार्छ? अब चिन्ता नगर्नुहोस्! *BAIBIAN LCD Writing Tablet* ले पढाइ रमाइलो दुवैलाई एकै ठाउँमा ल्याएको छ। #### *किन यो ट्याब्लेट सबैको पहिलो रोजाइ बनेको छ?* - *100% सुरक्षित र बच्चा मैत्री* : कुनै रेडिएसन छैन। आँखालाई हानी नगर्ने स्क्रिन। ३ वर्ष देखि जेठा सम्म सबैले प्रयोग गर्न सक्छन् - *एक पटक किनेपछि हजारौं कागज बचत* : वातावरण जोगाउनुहोस् र पैसा पनि बचत गर्नुहोस्। लाखौं पटक लेख्नुहोस् र मेटाउनुहोस् - *सुपर हल्का र बलियो* : स्कुल, ट्युसन, गाडीमा जहाँ पनि लैजान मिल्छ। झरेर पनि नबिग्रने गरी बनाइएको - *एक बटनमा सबै मेटिन्छ* : लेख्नुहोस्, कोर्नुहोस्, अनि Delete बटन थिच्नुहोस्। भयो काम सकियो! - *लक गर्ने सुविधा* : महत्वपूर्ण नोट वा सुन्दर चित्रलाई गल्तीले मेटिनबाट बचाउनुहोस् #### *यसले के गर्न सक्छ?* 1. अक्षर र गणितको अभ्यास 2. सुन्दर चित्र कोर्ने 3. किनमेलको लिस्ट र महत्वपूर्ण नोट टिप्ने 4. अफिसमा Memo Pad को रूपमा प्रयोग गर्ने *अफर सिमित समयको लागि मात्र!* आजै अर्डर गर्नुहोस् र आफ्नो बच्चालाई उपहार दिनुहोस् जसले उसको सृजनशीलता बढाउँछ। *स्टक सिमित छ। अहिले नै DM गर्नुहोस् वा कल गर्नुहोस्!* डेलिभरी सबै ठाउँमा उपलब्ध छ। *#बच्चाको_पहिलो_ट्याब्लेट #कागजरहित_भविष्य #BAIBIAN*